यी हुन् नेपाली कामदारको सबैभन्दा आकर्षक गन्तव्य
काठमाडौं। नेपाली कामदारले वैदेशिक रोजगारीको लागि सबैभन्दा रुचाएको गन्तव्यमा मलेसिया र कतार देखिएका छन्। मलेसिया र कतारपछि सबैभन्दा बढी नेपाली साउदी अरब, संयुक्त अरब इमिरेट्स(युएई) र कुवेत रहेका छन्। वैदेशिक रोजगार विभागका अनुसा पछिल्लो २८ वर्षमा वैदेशिक रोजगारीमा गएका४४ लाख६६ हजार९७३ जना नेपाली कामदारमध्ये मलेसिया र कतारमा २८/२८ प्रतिशत,साउदीमा२१ प्रतिशत, युएईमा१४ प्रतिशत, कुवेतमा३ प्रतिशत र अन्य देशमा६ प्रतिशत गएका छन्।
प्रतिक्रिया दिनुहोस्