काठमाडौं। नेपाल निर्यात परिषद्ले २२ पुसमा चौथो निर्यात दिवस मनाउने भएको छ। व्यापार घाटा बढिरहेको समयमा नेपाली वस्तुको निर्यात बढाउने लक्ष्यसहित परिषद्ले निर्यात दिवस मनाउने भएको हो।

परिषद्ले आज पत्रकार सम्मेलन गरेर निर्यात दिवस मनाउने बारे जानकारी दिएको छ। परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्न प्रत्येक वर्ष निर्यात दिवस मनाउँदै आएको बताए।

उनले नेपालमा निर्यात प्रवर्द्धन गर्न निर्यातकर्ताको हकहितका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै उक्त दिवस मनाउन लागिएको बताए।

निर्यात दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिनेछ। उक्त दिन बिहान ८ बजे प्रभातफेरी शुरू भएर पाटन हुँदै लाजिम्पाटमा गएर समापन हुने छ।

परिषद्ले नेपालबाट निर्यात गर्ने निर्यात व्यवसायीहरूको हक हितमा बोल्दै आएको छ। यस संस्थाको मूख्य काम नै निर्यातमा आउने विभिन्न समस्या समाधानको पहल गर्नु भएको परिषद्ले बताएको छ।

परिषद्को स्थापना २०५३ सालमा भएको थियो।

" /> काठमाडौं। नेपाल निर्यात परिषद्ले २२ पुसमा चौथो निर्यात दिवस मनाउने भएको छ। व्यापार घाटा बढिरहेको समयमा नेपाली वस्तुको निर्यात बढाउने लक्ष्यसहित परिषद्ले निर्यात दिवस मनाउने भएको हो।

परिषद्ले आज पत्रकार सम्मेलन गरेर निर्यात दिवस मनाउने बारे जानकारी दिएको छ। परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्न प्रत्येक वर्ष निर्यात दिवस मनाउँदै आएको बताए।

उनले नेपालमा निर्यात प्रवर्द्धन गर्न निर्यातकर्ताको हकहितका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै उक्त दिवस मनाउन लागिएको बताए।

निर्यात दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिनेछ। उक्त दिन बिहान ८ बजे प्रभातफेरी शुरू भएर पाटन हुँदै लाजिम्पाटमा गएर समापन हुने छ।

परिषद्ले नेपालबाट निर्यात गर्ने निर्यात व्यवसायीहरूको हक हितमा बोल्दै आएको छ। यस संस्थाको मूख्य काम नै निर्यातमा आउने विभिन्न समस्या समाधानको पहल गर्नु भएको परिषद्ले बताएको छ।

परिषद्को स्थापना २०५३ सालमा भएको थियो।

"> चौथो निर्यात दिवसको तयारी पूरा: Dekhapadhi
चौथो निर्यात दिवसको तयारी पूरा
काठमाडौं। नेपाल निर्यात परिषद्ले २२ पुसमा चौथो निर्यात दिवस मनाउने भएको छ। व्यापार घाटा बढिरहेको समयमा नेपाली वस्तुको निर्यात बढाउने लक्ष्यसहित परिषद्ले निर्यात दिवस मनाउने भएको हो।

परिषद्ले आज पत्रकार सम्मेलन गरेर निर्यात दिवस मनाउने बारे जानकारी दिएको छ। परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्न प्रत्येक वर्ष निर्यात दिवस मनाउँदै आएको बताए।

उनले नेपालमा निर्यात प्रवर्द्धन गर्न निर्यातकर्ताको हकहितका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै उक्त दिवस मनाउन लागिएको बताए।

निर्यात दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिनेछ। उक्त दिन बिहान ८ बजे प्रभातफेरी शुरू भएर पाटन हुँदै लाजिम्पाटमा गएर समापन हुने छ।

परिषद्ले नेपालबाट निर्यात गर्ने निर्यात व्यवसायीहरूको हक हितमा बोल्दै आएको छ। यस संस्थाको मूख्य काम नै निर्यातमा आउने विभिन्न समस्या समाधानको पहल गर्नु भएको परिषद्ले बताएको छ।

परिषद्को स्थापना २०५३ सालमा भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्