किन बढ्दैछ खानेतेलको मूल्य? काठमाडौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले कोभिड–१९ का कारण खानेतेलको मूल्य बढेको बताएको छ। योसँगै भूराजनीतिक कारणले पनि खानेतेलको मूल्य बढेको संघले जानकारी दिएको छ। नेपालमा खानेतेलका लागि चाहिने कच्चा पदार्थ पर्याप्तमा मात्रामा उत्पादन हुँदैन। जसकारण,दक्षिण अमेरिकी मुलुकबाट कच्चा पदार्थ आयात हुँदै आएको छ। एक वर्षको अवधिमा विश्वमा कच्चा पदार्थको मूल्य दोब्बरले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्