बजेटले साना तथा मझौला उद्योगलाई सम्बोधन गरेन : परिसंघ काठमाडौं। नेपाल उद्योग परिसंघले बजेटले साना तथा मझौला उद्योगलाई सम्बोधन गर्न नसकेको बताएको छ। पछिल्लो प्रतिक्रिया दिँदै परिसंघले यस्ता उद्योगलाई प्रत्यक्ष राहत पुग्ने गरी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने माग राखेको छ। मौद्रिक नीतिले यस्ता उद्योगलाई सम्बोधन नगरेमा चरम आर्थिक संकटमा पर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्