झापाका नगरपालिकाहरुमध्ये मेचीनगरलाई सबैभन्दा बढी बजेट, सबैभन्दा कम शिवसताक्षीलाई झापा। झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय बजेट बिनियोजन गरेको छ। जसमध्ये मेचीनगरलाई ७६ करोड ५२ लाख, अर्जुनधारालाई ४७ करोड७१ लाख, कन्काईलाई ५८ करोड १८ लाख, गौरादहलाई ४८ करोड ५१ लाख, दमकलाई ७० करोड १७ लाख, बिर्तामोडलाई ७० करोड १७ लाख, भद्रपुरलाई ५० करोड छ लाख र शिवसताक्षीलाई ५७ करोड ९७ लाख विनियोजन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्