महासंघले गर्‍यो बजेटको स्वागत काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट स्वागतयोग्य रहेको बताएको छ। बजेटमाथि प्रतिक्रिया दिँदै महासंघले उद्योग व्यवसायको पुनरुत्थान र लगानी विस्तार हुने कार्यक्रम बजेटमा समावेश भएको भन्दै बजेटको स्वागत गरेको हो। महासंघले दिएको अधिकांश सुझावलाई बजेटमा सरकारले समेटेको महासंघको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्