वैदेशिक रोजगारीमा कुन देशमा कति नेपाली महिला गए? काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट वैधानिक तरिकाले सबैभन्दा बढी महिला कामदार युएई गएका छन्। युएईमा हालसम्म ६२ हजार ४०३ जना महिला पुगेका छन्।यस्तै, कुवेतमा ४२ हजार ४०३, कतारमा १८ हजार १६५, लेबनानमा ११ हजा ५४१, साउदी अरबमा ७ हजार ६८४,ओमानमा ५ हजार ७४५,बहराइनमा ४ हजार ६५५ र इजरायलमा ४ हजार ४२२ जना महिला गएको वैदेशिक रोजगार विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्