पशुपालनलाई प्रेरित गर्दै चितवनको राप्ती नगरपालिका चितवन। राप्ती नगरपालिकाले त्यहाँका कृषकलाई पशुपालनमा प्रेरित गराउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ। ५० देखि शतप्रतिशतसम्म अनुदानका कार्यक्रम कृषकले प्रत्यक्षरुपमा प्राप्त गरेका हुन्।नगरपालिकाका पशु चिकित्सा शाखा प्रमुख शैलेन्द्र भण्डारीकाअनुसार नगरपालिकाले चालु वर्षमा १२१ वटा काउम्याट,पाँच वटा बोयर बोका,घाँस टुक्याउने १६ वटा च्याप कटर,पाँच वटा ग्रासकटर र १२ हजार ८६६ गाईभैंसी र बाख्रलाई निःशुल्क कृत्रिम गर्भाधान गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्