निषेधाज्ञाले ७० प्रतिशत व्यवसाय प्रभावित काठमाडौं। निषेधाज्ञाले देशभरका ७० प्रतिशत उद्योग/व्यवसाय प्रभावित बनेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनअनुसार देशका ३० प्रतिशत मात्रै व्यवसाय निषेधाज्ञामा प्रभावित नबनेको पाइएको हो। सबैभन्दा बढी प्रदेश १ मा ८२ प्रतिशत, गण्डकीमा ७५, बागमतीमा र प्रदेश २ मा ६९-६९, लुम्बिनीमा ६४, सुदूरपश्चिममा ५७ र कर्णालीमा ४५ प्रतिशत व्यवसाय प्रभावित बनेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्