कति छ आज डलरको मूल्य? काठमाडौं। आज एक अमेरिकी डलरको बिक्री मूल्य ११६.९४ रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि डलरको खरिद मूल्य ११६.३४ रुपैयाँ रहेको छ। यस्तै आज यूरोको बिक्री मूल्य १४३.०१, खरिद मूल्य १४२.२७ र पाउण्डको बिक्री मूल्य १६५.८२ र खरिद मूल्य १६४.९७ रुपैयाँ कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्