दश महिनामा साढे १० अर्बको गहुँ भित्रियो काठमाडौं। चालु आर्थिक वर्षको पहिलो १० महिनामा विभिन्न देशबाट नेपालमा १० अर्ब ५८ करोड ७९ लाख ३४ हजार रुपैयाँको ३४ करोड ८ लाख ६७ हजार ६३९ केजी गहुँ नेपाल भित्रिएको छ । गहुँ आयातमा ठूलो रकम बाहिरिएपछि सरकारले अबको तीन वर्ष गुहँमा आत्मनिर्भर हुने नीति लिएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सो नीतिलाई समेटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्