दश महिनामा चीनसँग १ खर्ब ८२ अर्बभन्दा बढीको व्यापार घाटा काठमाडौं। चालु आर्थिक वर्षको पहिलो १० महिना (२०७७ साउनदेखि २०७८ वैशाखसम्म)को अवधिमा नेपालको चीनसँग व्यापार घाटा एकखर्ब८२ अर्ब २९ करोड ५५ लाख २५ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालबाट मात्र ८९ करोड७६ लाख २६ हजार रुपैयाँको सामान चीन निर्यात भएको छ। भन्सार विभागका अनुसार चीनबाट भने एकखर्ब ८३ अर्ब १९ करोड३१ लाख ५२ हजार रुपैयाँका सामान नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्