बजेटले नागरिकको जीवनरक्षालाई मूलभूत विषयका रूपमा राखेको छ : भौतिक पूर्वाधारमन्त्री काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षको बजेटले नागरिकको जीवनरक्षालाई मूलभूत विषयका रूपमा लिएको बताएका छन्। उनले महामारी नियन्त्रण गर्दै जनताको जीवनरक्षालाई विशेष महत्त्व दिएको बताएका छन्। मन्त्रालयमा आज आयोजित कार्यक्रममा बोल्दै उनले महामारीको चपेटाबाट निस्कन सरकारले विशेष ध्यान दिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्