नेपाल आइसको फ्याक्ट्रिमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौं। आज बिहान ८ बजेदेखि नेपाल आइस बियरको फ्याक्ट्रिमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागी भएको ६ घन्टापछि नियन्त्रणमा आएको हो। आगो निभाउन नेपाल आर्मी, नेपाल पुलिस खटिएका थिए। उनीहरुलाई सघाउन ५ वटा दमकललाई पनि घटनास्थलमा खटाइएको थियो। आगलागीबाट कति क्षती भयो भन्ने जानकारी आइसकेको छैन।
प्रतिक्रिया दिनुहोस्