१३ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्यो काठमाडौं। आज नेप्से परिसूचक ५५ अंकले बढ्दा १३ कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। जसमा सानिमा माई हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बाँकी १२ कम्पनीको मूल्य ९ अंकभन्दा माथिको वृद्धि आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्