नेप्से बढे पनि म्युचुअल फण्ड समूहमा गिरावट काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५ अंकले बढेको दिन म्युचुअल फण्ड समूहमा भने गिरावट आएको छ। कारोबार भएका १३ मध्ये अन्य १२ समूहमा भने सुधार आएको छ। आज म्युचुअल फण्ड समूहमा १४.७१ अंकको गिरावट आएको हो। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ४७९ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्