कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० डलर पुग्यो
एजेन्सी। कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० डलर पुगेको छ। पछिल्लो समय कच्चा तेलको मूल्य दैनिक रूपमा उकालो लागिरहेको छ। यस कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गइरहेको हो। प्रति ब्यारेल ७० डलर पुगेपछि पेट्रोल र डिजेलको मूल्य थप बढ्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्