एक वर्षमा प्रतिब्यारेल ३० डलर बढ्यो कच्चा तेलको मूल्य एजेन्सी। विगत एक वर्षको अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलर बढेको छ। सन् २०२० को जुन २ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४० डलर मूल्य थियो। जुन ३० डलरले बढ्दै २०२१ को जुन २ सम्म आइपुग्दा ७० डलर प्रतिब्यारेल पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्