बढ्यो भारतको व्यापार घाटा एजेन्सी। सन् २०२१ को मे महिनामा भारतको वैदेशिक व्यापार घाटा बढेको छ। यो महिनामा भारतको व्यापार घाटा ६.३२ अर्ब डलर पुगेको छ। जुन गत वर्षको मे महिनामा ३.६२ अर्ब डलरमा सीमित थियो। गत वर्षको तुलनामा यो वर्ष व्यापार घाटा दोब्बरले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्