भारतको आर्थिक वृद्धि ९ प्रतिशतसम्म हुन सक्ने एजेन्सी। चालु आर्थिक वर्ष २०२१ मा भारतको आर्थिक वृद्धिदर ९ प्रतिशतसम्म हुने देखिएको छ। एक अध्ययनका अनुसार वर्ष २०२१ मा ७.९ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल हुने देखिएको छ। भारतले सन् २०२५ सम्म आफ्नो अर्थतन्त्रलाई ५ लाख करोड भारु बनाउने योजना लिएको छ। यही गतिमा बढे सो लक्ष्य असम्भव देखिएको छ। हाल भारतको अर्थतन्त्र २.७ लाख भारुको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्