नेस्लेको ६० प्रतिशत उत्पादन हानिकारक एजेन्सी। म्यागी नुडल्स, किटक्याट र नेसक्याफे बनाउने कम्पनी नेस्लको ६० प्रतिशत उत्पादन हानिकारक पाइएको छ। ब्रिटेन बिजनेश डेली फाइनान्सियल टाइम्सको एक रिपोर्टअनुसार ६० प्रतिशत उत्पादन हानिकारक पाइएको छ। अस्ट्रेलियामा कम्पनीको ३७ प्रतिशत उत्पादनले ३.५ रेटिङ मात्र प्राप्त गरेको छ। यो तथ्याङ्कलाई कम्पनीले स्वीकार गर्दै स्वस्थ उत्पादन गर्न काम भइरहेको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्