सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं। आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको छ। जसअनुसार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९०० र तेजाबी सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ कायम छ। यसैगरी, आज चाँदीको मूल्य एक हजार ३७५ रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्