नेप्से परिसूचक साढे २८ सय अंकमाथि
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पहिलो पटक २८ सय ६२ अंकमा पुगेको छ। आज साताको अन्तिम दिन १२ बजेर १० मिनेट जाँदासम्म परिसूचक ३५ अंकले बढेको छ। यो परिसूचक अहिलेसम्मकै सबैभन्दा उच्च हो।
प्रतिक्रिया दिनुहोस्