अपि पावरको हकप्रद आजदेखि काठमाडौं। अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ। कम्पनीले एक कित्ता बराबर ०.२९३८ प्रतिशत हकप्रद सेयर बिक्री खुलाएको हो। कम्पनीले एक सय अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्