सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दिएको दबाबप्रति आपत्ति काठमाडौं।नेपाल वित्तीय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै आपत्ति जनाएको छ।कर्मचारीहरुलाई आकर्षक हुनेगरी योजना नल्याई षड्यन्त्रमूलक र दुरासयपूर्ण किसिमले कर्मचारीहरुलाई मर्का गर्नेगरी योजनामा लान खोजिएको संघको आरोप छ।सामाजिक सुरक्षा कोषले एक सूचना जारी गरी २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुननीजि तथा संगठित संस्थाहरुलाई आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्