समुद्रमा पानीजहाज चलाउन चाहिने ऐन तयार काठमाडौं। समुद्रमा नेपाली झण्ड अंकित पानीजहाज चलाउन चाहिने ऐन तयार भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पानीजहाज चलाउन चाहिने सबै ऐन बनेर ड्राफ्टमा राखेको बताएको छ। नेपाली जहाज चलाउनमा ७/८ वटा कानुन चाहिन्छ। त्यो तयार भइसकेको र अब सांसदबाट अनुमोदन गराउनुपर्ने मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्