लुम्बिनी प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु बुटवल। लुम्बिनी प्रदेशसभाामा आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुरु भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले छलफलका लागि सभामा पेस गरेका थिए। बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राख्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्