रेलवेको विकास गर्न १० अर्ब रुपैयाँ काठमाडौं। सरकारले नेपालको यातायात क्षेत्रमा रेलवेको विकास गर्नलाई आगामी आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। नेपालमा रेल सञ्चालन सम्बन्धी अध्ययन गर्न उक्त रकम खर्च हुने छ। रक्सौल–काठमाडौं, केरुङ–काठमाडौं र काठमाडौं–पोखरा रेलवेको सम्भाव्यता अध्ययन गर्न उक्त रकमको प्रयोग गर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्