दक्षिण कोरियामा फाइभजी प्रविधि प्रयोग गर्नेको संख्या डेढ करोड नाघ्यो एजेन्सी।फाइभजी प्रविधिको व्यवसायिक सेवा सुरू गर्ने पहिलो देश दक्षिण कोरियामा फाइभजी प्रविधि प्रयोग गर्नेको संख्याा डेढ करोड नाघेको छ।दक्षिण कोरियाको विज्ञान, सूचना तथा सञ्चार टेक्नोलोजी मन्त्रालयको तथ्यांकले दक्षिण कोरियामा ५जी प्रयोगकर्ताहरू अप्रिलमा १ करोड ५० लाख भन्दा धेरै पुगेको बताएको हो।कुल ७ करोड १२ लाख भन्दा धेरै मोबाइल नेटवर्क उपयोगकर्ता रहेको दक्षिण कोरियामा २१.२५ फाइभजी प्रयोगकर्ता पुगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्