तीन कीर्तिमान बनाउँदै बन्द भयो सेयर बजार काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)२९ अंक बढेर बन्द भएको छ। २९ अंकको वृद्धिसँगै आज परिसूचक २८ सय ५६ अंकमा पुगेर रोकिएको छ। आज तीन करोड ४६ लाख कित्ता सेयर किनबेच भइ १६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो अहिलेसम्मकै उच्च कारोबार र किनबेच हो। यस्तै परिसूचक पनि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्