चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज साताको अन्तिम दिन चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। यस्तै गुरास फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्