नेप्सेले रोक्यो खानीखोला हाइड्रोको कारोबार काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोकेको छ। कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको पाइएपछि कारोबार रोकिएको हो। धितोपत्र सूचीकरण विनियमावली,२०७५ को विनियम २२ (१) (क) अनुसार नेप्सेमा सूचीकृत कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्