नेपालमा भएको कुल विदेशी लगानीमध्ये ४६ प्रतिशत चीनको काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म उद्योगमा आएको विदेशी लगानीमा सबैभन्दा बढी चीनको रहेको छ।चीनले नेपालमा १ खर्ब ६७ अर्ब ५८ करोड रुपैयाँ लगानीको स्वीकृति पाएको उद्योग विभागले जनाएको छ।विभागका अनुसार चीनको लगानी कुल लगानीमा ४६.८ प्रतिशत हिस्सा छ। १ हजार ८३९ उद्योगमा लगानीको स्वीकृति पाएको छ। यसबाट नेपालमा ८५ हजार ६ सय ९४ रोजगारी सृजना हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्