विश्वमा सबैभन्दा धेरै मासु सप्लाइ गर्ने कम्पनीमा साइबर हमला एजेन्सी। विश्वमा सबैभन्दा धेरै मासु सप्लाइ गर्ने ब्राजिलियन कम्पनी जेबीएसमा साइबर हमला भएको छ। जेबीएसका अनुसार ह्याकरहरूले अमेरिकास्थित उनीहरूको मुख्यालयमा साइबर हमला गरेको र हमलाका कारण कम्पनीको अष्ट्रेलिया र क्यानाडाका दुई शाखाहरू बन्द गर्नुपरेको हो। यस हमला रुसी ह्याकरहरूले गरेको हुनसक्ने आंकलन गरिएको छ। हमलावरले हालसम्म कुनै पनि किसिमको माग नगरेको कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्