भोलिदेखि १,१२० रूपैयाँमै खाना पकाउने ग्यास
काठमाडौं। भोलिदेखि खाना पकाउने ग्यास ११ सय २० रूपैयाँमा पाइने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले भोलिदेखि ११ सय २० रुपैयाँमा ग्यास बेच्ने भएको हो। सरकारले बजेटबाट सरकारी कम्पनीबाट बेचिने अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट दिने घोषणा गरेअनुसार ग्यासको मूल्य घटेको हो।
प्रतिक्रिया दिनुहोस्