भारतमा १२ वर्षपछि कर्पोरेटभन्दा व्यक्तिगत कर बढी उठ्यो
एजेन्सी। भारतमा १२ वर्षमा पहिलोपटक कर्पोरेट करभन्दा बढी व्यक्तिगत कर उठेको छ। यस आर्थिक वर्ष २०२०–२१ मा ४.५७ लाख करोड रूपैयाँ कर्पोरेट कर उठेको छ भने यसै अवधिमा ४.६९ लाख करोड व्यक्तिगत कर उठेको हो। भारतमा १२ वर्षपछि व्यक्तिगत कर कर्पोरेट करभन्दा १२ अर्ब भारु बढी हो।
प्रतिक्रिया दिनुहोस्