माल्याको सेयर बेचेर बैंकले असुल्दै ५६ अर्ब एजेन्सी। भारतीय स्टेट बैंक (एसबीआई)को नेतृत्वमा किंगफिसर एयरलाइन्समा फसेको रकम उठाइने भएको छ। बैंकले पेय पदार्थका व्यापारी विजय माल्याले ऋण लिएको रकम उठाउन सो सेयर बेच्न लागेको हो। बैंकहरुले माल्याको रियल स्टेट सम्पत्ति र विभिन्न कम्पनीको सेयर बिक्री गरेर ५६ अर्ब ४६ करोड भारतीय रुपैयाँ उठाउने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्