नारायणगढ–बुटवल सडक पुल निर्माणमा केन्द्रीत काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा खटिएका जनशक्तिलाई पुल निर्माणमा केन्द्रीत गराइएको छ। असार मसान्तसम्म पुल निर्माणको काम सक्ने गरी काम अगाडी बढाइएको हो। आयोजनाको खण्ड–१ को गैँडाकोट नगरपालिका क्षेत्रका ७ वटा साना पूल निर्माणमा जनशक्ति केन्द्रीत गरिएको आयोजना प्रमुख रमेशकुमार दिस्टीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्