युक्रेनसँग नेपालको व्यापार घाटा १३ अर्बभन्दा बढी काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा युक्रेनसँग नेपालको व्यापार घाटा१३ अर्ब १५ करोड ५५ लाख ७२ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा युक्रेनबाट १३ अर्ब १५ करोड लाख ९२ हजार रुपैयाँको वस्तुहरु नेपाल भित्रिएको छ। नेपालबाट भने उक्त समयमा मात्र२२ लाख १९ हजार रुपैयाँको वस्तु युक्रेन गएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। यो तथ्याङ्क २०७७ साउनदेखि२०७८ वैशाखसम्मको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्