साल्ट ट्रेडिङमा ६३ रुपैयाँमै चिनी काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ६३ रुपैयाँमा चिनी बेच्ने भएको छ। कर्पोरेसनले आजदेखि ६३ रुपैयाँमै चिनी बेच्ने भएको हो। कम्पनीले यसअघि प्रतिकिलो ७५ रुपैयाँमा बेच्दै आएको थियो। सरकारले बजेटबाट सरकारी कम्पनीबाट सामान खरिद गर्दा २० प्रतिशत छुट दिने घोषणा गरेपछि सस्तो मूल्यमा चिनी पाइन थालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्