सुदूरपश्चिम सरकारले कृषकलाई एक प्रतिशत ब्याजमा ऋण दिने काठमाडौं। सुदूरपश्चिम सरकारले किसानलाई एक प्रतिशत ब्याजमा ऋण दिने भएको छ। सरकारले सबै बैंकबाट एक प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने जनाएको हो। प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री देवी चौधरीले प्रदेश सरकारको कृषि बजेटमा यस्तो कार्यक्रम समावेश गरिने जानकारी दिएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्