स्पुतनिक भी बनाउन सिरमले पायो स्वीकृति एजेन्सी। रुसी भ्याक्सिन बनाउन भारतको सिरम कम्पनीले स्वीकृति पाएको छ। अदार पुनवालाको कम्पनी सिरमले अब पुणेस्थित प्लान्टमा स्पुतनिक भी भ्याक्सिन परीक्षण, विश्लेषण र निर्माण गर्नेछ। सिरम संसारकै ठूलो मध्येको भ्याक्सिन निर्माता कम्पनी हो। सिरमले छिट्टै मासिक १० करोड डोज भ्याक्सिन बनाउने दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्