२० प्रतिशत छुटमा सामान लिन सर्वसाधारणको भिड
काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले २० प्रतिशत छुटमा सामान दिन थालेपछि सर्वसाधारणको भिड लागेको छ। साल्ट ट्रेडिङको कार्यालय टेकुमा सर्वसाधारणको भिड लागेको हो। साल्ट ट्रेडिङले खाना पकाउने ग्यास, चिनी, नुन, तेल र पिठोलगायतका वस्तु २० प्रतिशत छुटमा बिक्री गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्