प्रदेश नं १ को बजेटमा पूर्वाधार विकास र कोभिड-१९ लाई प्राथमिकता विराटनगर। प्रदेश नं १ सरकारले पूर्वाधार विकास र कोभिड-१९ लाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकास र कोभिड-१९ नियन्त्रणका कार्यक्रम पहिलो प्राथमिकतामा रहेको बताए। आगामी आर्थिक वर्ष २०७८/७९ का लागि करिब ३४ अर्बको हाराहारीमा प्रादेशिक बजेट ल्याउने तयारी गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्