पछिल्लो तीन वर्षमा ३३३ मेगावाट विद्युत् उत्पादन थपियो
काठमाडौं। पछिल्लो तीन वर्षमा ३३३ मेगावाट विद्युत् उत्पादन थप भएको उर्जा मन्त्रालयको रेकर्डमा उल्लेख छ। आर्थिक वर्षभित्र थप ५०० मेगावाट विद्युत् थप हुँदैछ। लोडसेडिङको अन्त्य, पर्याप्त विद्युत् आपूर्ति र अतिरिक्त विद्युत्को बाह्य व्यापार सुरु भएको छ। विद्युत उत्पादनमा बाह्य लगानी बढिरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्