भारतको विदेशी मुद्रा सञ्चिति ५९८.१६ अर्ब डलर एजेन्सी। भारतको विदेशी मुद्रा सञ्चिति २८ मे २०२१ को अन्तिम सातामा ५९८.१६ अर्ब डलर पुगेको छ। विदेशी मुद्रा सञ्चितिमा ५.२७१ अर्ब डलर वृद्धि भएको भारतीय रिजर्भ बैंकले शुक्रबार जानकारी दिएको हो। शुक्रबार दोस्रो द्वैमासिक मौद्रिक नीति समीक्षा गर्दै रिजर्भ बैंकले विदेशी मुद्रा भण्डार सम्भवतः ६०० अर्ब डलर पार गरिसकेको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्