वैशाखमा भित्रियो ८७ करोड विदेशी लगानी
काठमाडौं। २०७८ सालको वैशाख महिनामा ८ जना लगानीकर्ताले नेपालमा लगानीको स्वीकृती पाएका छन्। उद्योग विभागले जानकारी दिएअनुसार सतप्रशित लगानी गर्नेगरी लगानीको स्वीकृती लिएका छन्। जसमा सबैभन्दा बढी चीनका सातवटा लगानी स्वीकृत भएको छ। एउटा सिंगापुरले लगानीको स्वीकृती लिएको छ। सबैगरी कुल ८७ करोड रुपैयाँको लगानी स्वीकृती भएको उद्योग विभागले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्