प्रविधि क्षेत्रमा भित्रियो ३० करोड लगानीको प्रस्ताव काठमाडौं। विदेशी लगानीकर्ताले नेपालको प्रविधि क्षेत्रमा ३० करोड लगानी गर्न स्वीकृती पाएका छन्। १०/१० करोडको तीन वटा कम्पनीले नेपालमा लगानीको स्वीकृती पाएका हुन्। यो सबै लगानीको प्रस्ताव उत्तरी छिमेकी मुलुक चीनबाट आएको छ। उनीहरुले सफ्टवेर विकास कम्पनीका रुपमा नेपालमा लगानी गर्न लागेको उद्योग विभागले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्