काठमाडौं। तीन चीनियाँ स्मार्टफोन उत्पादक कम्पनीले आपसमा सहकार्य गर्ने भएका छन्।

सहज तथा क्रस–ब्राण्ड फाइल शेयरिङका लागि साओमी, ओप्पो र भिभोले सहकार्य गर्ने भएका हुन्।

सहकार्यमार्फत यी ३ चिनियाँ कम्पनीले स्मार्टफोनबीच ‘पियर टू पियर’ प्रसारणमा सहजता थपिने उल्लेख गरेका छन्। तीन कम्पनीबीचको सहकार्यमा अन्य स्मार्टफोन ब्राण्ड पनि सहभागी हुन सक्ने बताइएको छ।

उक्त सहकार्यपछि यी तीन कम्पनीबाट उत्पादित स्मार्टफोनमा इन्टरनेट बिना नै तस्वीर, भिडिओ र अन्य फाइल आदानप्रदान गर्न सकिने छ। विश्व बजारमा उपलब्ध फरक–फरक मोडल तथा ब्रान्डका फोनमा फाइल शेयरिङमा समस्या आइरहेको परिप्रेक्ष्यमा यसको प्रयोगले प्रयोगकर्तालाई सहज हुने कम्पनीहरूको दाबी छ।

फरक ब्रान्डका स्मार्टफोनबीच फाइल शेयरिङमा सहजता ल्याउन साओमी, ओप्पो र भिभोले मोबाइल उपकरणबीच हाई–स्पीड वाइफाइ डाइरेक्ट ट्रान्सफर प्रोटोकल अन्तर्गत सहकार्य गरेको बताएका छन्। यो फङ्शनले उपकरणलाई फराकिलो रेन्जका साथै, न्यून ऊर्जा खपत गर्ने ब्लूटूथ लो इनर्जीको माध्यमबाट स्क्यान गरी वाइफाइ ‘पियर टू पियर’ प्रविधिमार्फत फाइल ट्रान्सफर गर्न सघाउनेछ।

" /> काठमाडौं। तीन चीनियाँ स्मार्टफोन उत्पादक कम्पनीले आपसमा सहकार्य गर्ने भएका छन्।

"> साओमी, ओप्पो र भिभो कम्पनीका स्मार्टफोनमा ‘पियर टू पियर’ सुविधा: Dekhapadhi
साओमी, ओप्पो र भिभो कम्पनीका स्मार्टफोनमा ‘पियर टू पियर’ सुविधा
काठमाडौं। तीन चीनियाँ स्मार्टफोन उत्पादक कम्पनीले आपसमा सहकार्य गर्ने भएका छन्।

सहज तथा क्रस–ब्राण्ड फाइल शेयरिङका लागि साओमी, ओप्पो र भिभोले सहकार्य गर्ने भएका हुन्।

सहकार्यमार्फत यी ३ चिनियाँ कम्पनीले स्मार्टफोनबीच ‘पियर टू पियर’ प्रसारणमा सहजता थपिने उल्लेख गरेका छन्। तीन कम्पनीबीचको सहकार्यमा अन्य स्मार्टफोन ब्राण्ड पनि सहभागी हुन सक्ने बताइएको छ।

उक्त सहकार्यपछि यी तीन कम्पनीबाट उत्पादित स्मार्टफोनमा इन्टरनेट बिना नै तस्वीर, भिडिओ र अन्य फाइल आदानप्रदान गर्न सकिने छ। विश्व बजारमा उपलब्ध फरक–फरक मोडल तथा ब्रान्डका फोनमा फाइल शेयरिङमा समस्या आइरहेको परिप्रेक्ष्यमा यसको प्रयोगले प्रयोगकर्तालाई सहज हुने कम्पनीहरूको दाबी छ।

फरक ब्रान्डका स्मार्टफोनबीच फाइल शेयरिङमा सहजता ल्याउन साओमी, ओप्पो र भिभोले मोबाइल उपकरणबीच हाई–स्पीड वाइफाइ डाइरेक्ट ट्रान्सफर प्रोटोकल अन्तर्गत सहकार्य गरेको बताएका छन्। यो फङ्शनले उपकरणलाई फराकिलो रेन्जका साथै, न्यून ऊर्जा खपत गर्ने ब्लूटूथ लो इनर्जीको माध्यमबाट स्क्यान गरी वाइफाइ ‘पियर टू पियर’ प्रविधिमार्फत फाइल ट्रान्सफर गर्न सघाउनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्