साढे १ अर्बको कुकर/बिरालोको खाना निर्यात काठमाडौं। नेपालबाट १ अर्ब ६५ करोड रुपैयाँको कुकुर/बिरालोको खाना निर्यात भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउन–वैशाखसम्म उक्त रुपैयाँको कुकुर/बिरालोको खाना निकासी भएको हो। नेपालको हिमाली भेगमा बन्ने छुर्पिलाई युरोपियन र अमेरिकी मुलुकमा कुकुर÷बिरालोको खानाको रुपमा प्रयोग गर्ने गरिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्